रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो पत्र, अघिल्लो पत्र लेख्ने दार्चुलाका महिमान हिरासतमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने भएका छन् । उहाँलाई थुनामुक्त गर्न सर्वाेच्च अदालतको पत्र प्रहरीमा पुगेको छ ।

यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह बिष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको छ । उनले आफूलाई हिंसामा मरेका मान्छेहरुको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएको बताइएको छ । पक्राउ परेका अधिकृत बिष्ट दार्चुलाको व्याँस गाउँपालिकाको डोकट घर भइ हाल कञ्चनपुर निवासी हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?