नेपाली कांग्रेस डिलासैनी गाउँसमिति सचिव मदन नाथद्वारा पार्टी परित्याग

दार्चुला । नेपाली कांग्रेस डिलासैनी गाउँ कार्यसमिति सचिव मदन नाथले पार्टी परित्याग गर्नुभएको छ। नाथले पार्टीको हरेक जिम्मेवारीबाट अलग भइ साधारणा सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ।

२०६८ साल देखि नेविसंघको विद्यार्थी राजनीति हुँदै पार्टीको डिलासैनी गाउँसमिति सचिव एवं नेविसंघ बैतडीको जिल्ला सचिव समेत रहेका नाथले पार्टी परित्याग गरेको रेडियो लोकदर्पणलाई जानकारी दिनुभयो ।

नाथले भन्नुभयो, “मैले २०६८ साल देखि आजको मिति सम्म नेविसंघ, नेपाली कांग्रेस पार्टीमा लामो संघर्षशील राजनैतिक यात्रा गरे, कांग्रेसको नीति, नेतृत्व र भविष्य राम्रो नदेखेपछि आजको मितिबाट मैले नेपाली कांग्रेस पार्टी परित्याग गरेको छु ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?