दार्चुलाको लेकम-५ मा मौरीपालन सीप विकास तालिम सम्पन्न

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा मौरीपालन सीप विकास तालिम सम्पन्न भएको छ ।

गरीबी निवारणको लागि गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा जेठ १२ गते वडा नम्बर ५ भित्रका कृषकहरुको लागि तालिम सञ्चालन गरिएको थियो । तालिममा वडा नम्बर ५ भित्रका १६ जना नयाँ उद्यमीहरुको सहभागिता रहेको गाउँपालिकाका बरिष्ठ उद्यम विकास सहजकर्ता पुरन बगालले जानकारी दिनुभयो ।

बुधवार (आज) वडा अध्यक्ष बल्देब सिंह बोहराको अध्यक्षतामा मौरीपालन तालिम सम्पन्न गरिएको हो। तालिममा सहभागीहरुलाई आन सिंह धामीले प्रशिक्षण गराउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?