कमलेशका हत्यारा पक्राउको मागसहित अनुवाल समुदाय आन्दोलित, सीमापुल बन्द

दार्चुला । भारतका कमलेश दानुका हत्यारा पक्राउ नपरेको भन्दै भारतीय अनुवाल समुदाय आन्दोलित भएका छन् । जुन ७ तारिखको दिन धारचुला बजारमा कमलेशको चक्कु प्रहार गरि हत्या गरिएको तथा घटनामा संलग्न ३ जनाविरुद्ध पीडित परिवारले एफआईआर दर्ता गरेको भएपनी हालसम्म प्रकाउ नपरेको भन्दै उक्त समुह आन्दोलनमा उत्रिएको हो ।

हिजो नै उक्त समुदायले नेपाल भारत जोड्ने सीमापुल बन्द गर्ने घोषाणा गरेको थियो । सोही अनुसार आज विहान साढे ११ बजेदेखि भारतपट्टीको गेट बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

त्यस्तै भारतीय धारचुला बजार समेत पुर्ण रुपमा बन्द गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?