मालिकार्जुन गाउँपालिकामा पूर्व बजेट छलफल तथा राय सुझाव संकलन कार्यक्रम सम्पन्न

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा अगामी आर्थिक वर्ष २०८२।८३ को पूर्व बजेट छलफल तथा राय सुझाव संकलन गरिएको छ ।

कार्यक्रममा अगामी आर्थिक वर्षको बजेटमा कृषि पर्यटन, बन तथा वातावरण खानेपानी लगायतका पूर्वाधारहरुमा आवश्यक बजेट विनियोजन गर्ने विषयमा छलफल गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष कल्यान सिंह धामी,जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर ठगुन्ना, राजनितिक दलका प्रतिनिधिहरु, संघ सस्थाका प्रमुख एंव प्रतिनिधि विद्यालयका प्रध्यानाध्यापक लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?