दार्चुलाको सिरोडाबाट एक किशोरी बेपत्ता

दार्चुला । दार्चुलामा एक किशोरी बेपत्ता भएकी छन् ।

जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ६ सिरोडा (धार) घर भएकी धर्मसिंह खत्रीकी १४ वर्षीया छोरी लक्ष्मी खत्री बुधवार (हिजो) दिउँसोबाट बेपत्ता भएकी हुन् ।

स्थानीयहरुले हालसम्म खोजी गर्दा कहि नभेटेपछि प्रहरीलाई खबर गरिएको बताइएको छ । ४ फिट ५ इन्च उचाई गहुँ गोरो वर्ण भएकी खत्रीलाई कसैले भेट्टाएमा नजिकैको प्रहरी चौकी वा ९८४८७१२०५२ र ९८६२४६७९४६ मा सम्पर्क गरी सहयोग गरिदिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?