दार्चुला अदालतका न्यायाधीश पाण्डे सर्वोच्च तानिए

दार्चुला । दार्चुलाका जिल्ला न्यायाधीश पुष्पराज पाण्डे सर्वोच्च अदालत तानिएका छन्। उनलाई सर्वोच्च अदालतमा काजमा रहने गरी जिल्लाको जिम्मेवारीबाट वञ्चित गरिएको हो।

न्यायाधीश पाण्डेको आचरणको विषयमा प्रश्न उठेपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पाण्डेलाई सर्वोच्च झिकाउन लगाएको बताइएको छ । न्याय परिषद् स्रोतका अनुसार उनीमाथि खराब आचरणको आरोपमा कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?