दार्चुलाका ७ वटा स्थानीय तहले आज बजेट ल्याउदै

दार्चुला । दार्चुलाका ७ वटा स्थानीय तहले आज अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् ।

जिल्लाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका, अपिहिमाल गाउँपालिका र मार्मा गाउँपालिकाले मंगलवार (आज) आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने बताएका छन् ।

यसअघि दार्चुलाको व्याँस गाउँपालिका र नौगाड गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?