महाकाली नदी किनारमा फेला परेको शव पुरुषको भएको पुष्टी

दार्चुला । जिल्ला सदरमुकाम खंलगास्थित महाकाली नदी किनारमा फेला परेको शव पुरुषको भएको खुलेको छ ।

शुक्रवार (आज) जिल्ला प्रहरी कार्यालयको तलतिर महाकाली नदी किनारमा अन्दाजी ३५ वर्षीय पुरुषको शव भेट्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले नदी किनारबाट शव निकालेको र अहिले जिल्ला अस्पताल दार्चुलामा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले बताउनुभयो ।

मृत्तक पुरुषको नाम ठेगाना भने खुल्न बाकीँ रहेको बताइएको छ । मृतको शरिरमा दागहरु फेला परेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?