दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ दोबाटा घर भएकी २५ वर्षीया दिपिका खत्रीको को शुक्रवार (आज) दिउँसो स्थानीय ठुलागैर (बुरउसे) भीरबाट लडेर घटनास्थमै ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।

मृतक खत्रीका २ वर्षका छोरा र श्रीमान रहेका छन् । कलिलै उमेरमा खत्रीको भीरबाट लडेर ज्यान गएपछि सिंगो दोबाटा गाउँ शोकमग्न बनेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?