दार्चुलाको गोकुलेश्वरबाट अवैध बिडी बरामद

दार्चुला । दार्चुलाबाट महेन्द्रनगरतर्फ जादै गरेको बसबाट आधा पेटी भारतीय बिडी बरमद गरिएको छ ।

शनिवार (आज) दिउँसो ३ बजेतिर दार्चुलाबाट महेन्द्रनगरतर्फ जादैँ गरेको ना ८ ख १०७३ नम्बरको बसबाट प्रहरी बरिष्ठ हवल्दार डम्बर मल्लको कमाण्डमा खटिएको टोलीले गोकुलेश्वर बजारमा चेकजाँच गर्ने क्रममा आधा पेटी (१७ हजार) बरबरको भारतीय बिडी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अकिारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?