लेकमको नवनिर्मित भवन साउन १८ गते उद्घाटन गरिने, उपस्थितिका लागि अनुरोध

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन यही साउन १८ गते गरिने भएको छ। गाउँपालिकाको वडा नम्बर ४ मा रातामाटामा निर्माण सम्पन्न भवनको १८ गते उद्घाटन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक राज जोशीले बताउनुभयो ।

भवन उद्घाटन कार्यक्रममा सरोकारवाला सबैलाई उपस्थितिको लागि अनुरोध गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?