सुनको भाउ १ हजार दुई सय रुपैयाँले बढ्यो

दार्चुला । हिजो घटेको सुनको भाउ आज बढेको छ । सुनको भाउ आज एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख २२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख २१ हजार तीन सय रुपैयाँ थियो । असोज ८ गते बुधवार अस्ति सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख २३ हजार रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ५५ रुपैयाँले बढेर तोलाको दुई हजार सात सय ४० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ दुई हजार ६ सय ८५ रुपैयाँ थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?