माओवादी केन्द्रीय कमिटी भंग, मंसिरमा विशेष महाधिवेशन

दार्चुला । नेकपा माओवादी केन्द्रले मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ ।

आज सकिएको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी भंग गरेर अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरेको हो ।

महाधिवेशनले पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्ने निर्णय गरेको केन्द्रीय सदस्य युवराज दुलालले बताए ।

बैठकले फागुन २१ मा घोषित चुनाव समयमै गर्न सरकारलाई सहयोग गर्ने पनि निर्णय गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?