विप्लवलाई भेट्न निवासमै पुगे जनार्दन र घनश्याम, वैकल्पिक कम्युनिस्ट धार बनाउने प्रयास

।दार्चुला नेकपाका महासचिव नेत्रविक्रम चन्द ९विप्लव०लाई भेट्न माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुषाल शुक्रवार बिहानै हरिसिद्दीस्थित विप्लव निवास पुगेर छलफलमा जुटेका छन् ।

तीन नेता बीचको पछिल्लो विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको निकट नेताहरूको भनाइ छ ।

कम्युनिस्ट आन्दोलन र आगामी निर्वाचनका हिसाबले समेत गम्भीर र फराकिलो ढंगले छलफल भइरहेको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको नेताहरूको दाबी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?