दार्चुलाको मार्मा गाउँपालिकाद्धारा शिक्षक पन्तको निधनमा मंगलबार शोक विदा

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले मंगलबार शोक विदा दिएको छ । गाउँपालिकाको वडा नम्बर ३ मा रहेको अपिचौलानी आधारभूत विद्यालयमा कार्यरत शिक्षक राम दत्त पन्तको निधनमा मंसिर १६ गते मंगलबार गाउँपालिका अन्तरगतका सार्वजनिक संघ संस्थाहरुमा एक दिन शोक विदा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दन सिंह ठगुन्नाले बताउनुभयो ।

शिक्षक पन्तको मसिंर १४ गते राती असामयीक निधन भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?