दार्चुला। नेपाल क्रिकेट संघ क्यानले युएईमा हुने एसीसी मेन्स यू-१९ एसिया कपका लागि टोली घोषणा गरेको छ ।
अशोक धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो ।
टोलीमा नीरज कुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल र दयानन्त मण्डल छन् ।
यस्तै निश्चल छेत्री, आसिस लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री पनि टोलीमा समावेश भएका छन् ।





प्रतिक्रिया