एनपीएल-२ फाइनल: सुदूरपश्चिमले लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै

दार्चुला । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा सुदूरपश्चिम रोयल्सलेले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रीकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

दुवै टोलीले क्वालिफायरमा विराटनगर किंग्सलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?