धनगढीमा फालिएको अवस्थामा नवजात शिशु फेला

दार्चुला । कैलालीको धनगढीमा फालिएको अवस्थामा एक नवजात शिशु फेला परेकी छिन्।

धनगढी उपहमानगरपालिका-८ भद्र टोलको नाला किनारमा आज बिहान ९ः१५ बजे नवजात शिशु (बालिका) फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शिशुलाई उद्धार गरी सेती प्रादेशिक अस्पतालमा ल्याइ उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?