बैतडीमा स्याउला काटन गएकी वृद्धा मृत फेला

दार्चुला । बैतडीमा स्याउला काटन गएकी एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन्।

जिल्लाको मेलौली नगरपालिका वडा नम्बर २ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्ट मंगलवार मृत फेला परेकी हुन्।

स्याउला काटन भनि घर नजिकै जंगल गएकी उनी सोही ठाउँको ल्वापा भिर भन्ने स्थानमा लडेर मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?