एमालेको ११औँ महाधिवेशन अन्तर्गत मतदान सम्पन्न, ९४.४ प्रतिशत मत खस्यो

दार्चुला । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान अहिले बिहान सकिएको छ ।

मतदानमा ९८।४ प्रतिशत मत खसेको छ ।

मत गणना सुरू हुन कम्तीमा १० बज्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजे शुरु भएको मतदान बिहीबार बिहान पौने ७ बजे सकिएको हो । २ हजार २ सय ६३ प्रतिनिधिमा २ हजार २ सय २७ मत मात्र खसेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?