एमाले महासचिवमा शंकर पोखरेल विजयी

दार्चुला । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी हुनुभएको छ। १ हजार २ सय २८ मत ल्याएर पोखरेलले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गर्नुभएको हो । पाण्डे ९ सय ९९ मत मात्रै प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?