दार्चुलाको लेकम गाउँपालिका वडा नं. ४ का १५ वर्षीय राजेन्द्र गिरीको उपचारमा आर्थिक अभाव देखिएको छ।
गिरीको मुटुमा पानी जम्मा भएर अहिले गंगालाल हृदयकेन्द्र काठमाडौँमा बृहत शैल्यक्रिया हुन गइरहेको तर घरको आर्थिक अवस्था दयनिय एवम् परिवार अति गरिबीको श्रेणी भित्र वर्गीकृत समेत भएको हुदा राजेन्द्र गिरी बचाउ अभियानमा आफ्नो क्षमता अनुसार आर्थिक सहायता प्रदान गर्न राजेन्द्रका बुबा धनि गिरीले सबैमा अनुरोध गर्नुभएको छ ।
बैक विवरण
बैक नाम : लक्ष्मी सनराइज बैक
खाता वालाको नाम : बिरेन्द्र गिरी
खाता नं. ०९०२०००८६९४
सम्पर्क : ९८४८८१६६७८





प्रतिक्रिया