दार्चुलाको मालिकार्जुन-६ र ७ मा रास्वपाको वडा समिति गठन

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ र ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा समिति गठन गरिएको छ । बुधबार (आज) गाउँपालिका वडा नम्बर ६ र ७ मा वडा समिति गठन गरिएको रास्वपा दार्चुलाका सभापति राजेश सिंह सामन्तले जानकारी दिनुभयो ।

वडा नम्बर ६ उकुमा जिल्ला सभापति सामन्तसहित पार्टी पदाधिकारीहरुको उपस्थितिमा बसेको वडा भेलाबाट चक्र बहादुर पाल र वडा नम्बर ७ को पन्तपालिमा बसेको वडा भेलाबाट नरेश बहादुर चन्दको सभापतित्वमा ११÷११ सदस्सीय वडा समिति गठन गरिएको जिल्ला सभापति सामन्तले जानकारी दिनुभयो ।

रास्वपाले पछिल्लो समयमा दार्चुलाका स्थानीयतह र वडा स्तरमा संगठन विस्तार गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?