दार्चुला । भृकृटीमण्डपमा जारी कांग्रेस विषेश महाधिवेशनमा सभापति पदका लागि गगन थापाको मात्रै उमेदवारी परेको छ ।

स्रोतका अनुसार अरू कसैले सभापति पदमा उमेदवारी दिएका छैनन् । निर्वाचन समितिका अनुसार ११ः१५ सम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।

दिउँसो १ बजेसम्म उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?