दार्चुला । दार्चुलामा विपद्जन्य घटनामा परि पुस महिनामा ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार पुस महिनाभरि विपद् जन्य घटनामा परि ४ जनाले ज्यान गुमाएका हुन् । यस अवधिमा भिरबाट लडेर, ढुङ्गा खसेर, माटोको ढिस्कोले पुरिएर, आगलागी जन्य विपद्का ५ वटा घटनामा परि ४ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?