झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता, एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले झापा ५ मा उमेदवारी दिनुभएको छ ।

उहाँले आज निर्वाचन कार्यालय झापा पुगेर उमेदवारी दर्ता गराउनुभएको हो ।

यस क्षेत्रमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जित्दै आउनुभएको थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन र ओलीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?