दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा आधारभुत तह कक्षा ८ को पालिकास्तरीय चैत्र ५ गतेदेखि सञ्चालन हुने भएको छ । मंगलबार (आज) नगरपालिकाले एक सूचना प्रकाशन गर्दै कक्षा ८ को पालिकास्तरीय वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

परीक्षा केन्द्र निर्धारणको लागि अर्काे सूचना प्रकाशन गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?