रामेछापमा चुनावमा खटिने कर्मचारी बाेकेकाे गाडी दुर्घटना, एक प्रहरीकाे ज्यान गयाे

दार्चुला । रामेछाप नगरपालिका–२ मा चुनावमा खटिने र चुनाव सामग्री बोकेको गाडी दुर्घटना भएको छ ।

साघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको ज्यान गएकाे र ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।

अहिले प्रहरी र स्थानीयवासीले उद्धार कार्य गरिरहेका छन् । दुर्घटनाकाे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?