हङकङविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले हङकङसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा गरेका छन्।

नेपालले हङकङविरुद्ध आगामी मार्च २६ मा मैत्रीपूर्ण खेल खेल्ने छ। उक्त खेल काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुनेछ।यस खेलका लागि प्रशिक्षक एरेनाले प्रारम्भिक रूपमा ४९ खेलाडीलाई टोलीमा समावेश गर्दै प्रशिक्षणका लागि बोलाएका हुन्।

प्रारम्भिक टोलीमा परेका खेलाडीहरूले बन्द प्रशिक्षणमा सहभागी हुनेछन् र त्यसपछि अन्तिम टोली घोषणा गरिनेछ।यस खेलबाट आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई ध्यानमा राख्दै टोलीको तयारी, नयाँ खेलाडीको परीक्षण तथा रणनीति परिक्षणका लागि महत्वपूर्ण मानिएको एन्फाले जनाएको छ।

प्रशिक्षक एरेनाले अनुभव र नयाँ प्रतिभा दुवैलाई अवसर दिने उद्देश्यले ठूलो संख्यामा खेलाडीलाई प्रारम्भिक टोलीमा बोलाएका हुन्।

बोलाइएका खेलाडीहरु यसप्रकार छन्ः

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?