दार्चुलाका एक पुरुष कञ्चनपुरमा मृत अवस्थामा भेटिएका छन् ।
महाकाली नगरपालिका वडा नम्बर ९ का ४३ वर्षीय बिरेन्द्रसिह नगारी मृत भेट्टिएको प्रहरीले जनाएको छ ।
नगारी महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका वडा नम्बर ४ मा मृत अवस्थामा भेट्टिएका हुन् ।
मृतक नगारीका आफन्त सम्पर्कमा आएपछि मुचुल्का तयार पारेर शव बुझाइएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया