नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिदै

नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिन लाग्नु भएको छ । उहाँले धनगढीका विजयन्द्र सिहं रावतसँग विवाह गर्न लाग्नुभएको हो ।

मंसिर २२ गते उनीहरुको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ । विवाहमा परिवारको मात्रै उपस्थिति रहने जनाइएको छ । श्वेता र रावत केही समयदेखि प्रेममा थिए ।

श्वेताको यो दोस्रो विवाह हो । यसअघि श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गर्नु भएको थियो ।

श्रीकृष्णको विवाहको एक महिना पछि साउन २५ गते उपचारका क्रममा निधन भएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?