मन्त्रिपरिषद्को बैठक सुरु

दार्चुला । अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । आजको मन्त्रिपरिषद् बैठकलाई नियमित बैठक भनिए पनि महत्त्वका साथ हेरिएको छ ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको संवैधानिक परिषद्को बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बेलुका ५ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?