माघ १ गते सार्वजनिक विदा

दार्चुला । सरकारले माघी तथा माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

सरकारले गृहमन्त्रालयको सिफारिसमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

माघ १ गते थारु समुदायले माघी तथ अन्य समुदायले माघे संक्रान्तिका रुपमा मनाउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?