दार्चुला । आज हिजो अस्तिकोभन्दा कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।

आज देशभरीकै मौसम सामान्य बादल लागेर हल्का र मध्यम खालको पानी भने पर्ने, तर हिजोअस्तिको भन्दा कम पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक, दुई ठाउँमा भने आज पनि ठूलो पानी पर्ने सम्भावना छ । यस्तै हिजोअस्ति नै धेरै पानी परेकाले बाढी पहिरोको जोखिम कायमै रहेकाले सचेत हुन मौसमविदले आग्रह गरेका छन् ।

गएको २४ घण्टामा सबैभन्दा धेरै सिमरामा १ सय ३२ दशमलव २ मिलिमिटर पानी परेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?