नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ४१ जनाको मृत्यु

काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जेष्ठ नागरिकको गएराती मृत्यु भएको छ ।

गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसुलेशन वार्डमा भर्ना भएका महोत्तरीका ६० बर्षका शशि भुषण झाको गए राति मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

मृतकको शव दाहसंस्कारका लागिमहोत्तरी पठाउन व्यवस्थापन भइरहेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४१ पुगेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?