दार्चुला । सनको मूल्यले दैनिक उचाईको रेकर्ड कायम राख्ने क्रम आज पनि जारी रह्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य एकैदिन तोलामा १३ सयले बढेर ९५ हजार ८ सयको रेकर्ड कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो पनि तोलामा ५ सयले उकालो लागेर ९४ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १८ सय ८७ डलर हाराहारीमा कारोबार भैरहेका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?