दार्चुला । अछाममा खोलाले बगाएर चारजनाको मृत्यु भएको छ। अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

खोला तर्ने क्रममा पन्चदेवल विनायक नगरपालिका –९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र ७ वर्षीय छोरा हेमन्त बोहरा रहेका छन्।

भारी वर्षासँगै खोलामा पानीको बहाव बढेकाले जङ्घार तर्दा उनीहरु बगेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?