दार्चुला । डडेल्धुराको साहुखर्कबाट सोमबार राती कालो÷रातो रंगको से. ५ प. ६९६४ नम्बरको पल्सर २२० सिसिको मोटरसाइकल चोरी भएको छ । राती २ बजे तिर मोटरसाइकल चोरी भएको मोटरसाइकल धनी नन्दन कार्कीले जानकारी दिनुभयो ।

चोरी भएको मोटरसाइकल भेट्टाउने वा जानकारी दिनेको नाम गोप्य राखि उचित पुरुस्कार दिने मोटरसाइकल धनी कार्कीे बताउनुभयो । उक्त मोटरसाइकल कसैले देख्नुभएमा नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बरहरु ९८४८४२२४२८, ९८०१७२२४२८ र ०९४ ४१२०६८ मा सम्पर्क गरि सहयोग गरिदिन कार्कीले सबैमा अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?