दार्चुला ।  बैतडीमा शनिबार थप २१ जनामा कोरोना पुष्टि भएको छ ।

शनिबार डडेलधुरा अस्पताको प्रयोगशालामा भएको परिक्षणमा बैतडीका थप २१ जनामा कोरोना पुष्टि भएको डडेलधुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बताउनुभयो ।

आज संक्रमण पुष्टि हुनेमा पाटन नगरपालिकाका १८ जना, दोगडाकेदार गाउँपालिकाका २ जना र सुर्नया गाउँपालिकाका एक जना रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?