कोरोना संक्रमणका कारण एक कैदीको मृत्यु

दार्चुला । कोरोना संक्रमणबाट एक कैदीको मृत्यु भएको छ।

केन्द्रीय कारागार काठमाडौंमा रहेका ४१ वर्षीय संक्रमितको मृत्यु भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले बताउनुभयो ।

कैदीलाई भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ती कैदीको मेगा अस्पतालमा उपचारका क्रममा ज्यान गएको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?