बञ्चरो प्रहार गरि महिलाको हत्या

दार्चुला । काभ्रेको नमोबुद्ध नगरपालिका– ८ गैंडापाटी (अधिकारी थुम्का) की एक महिलाको आज बिहान हत्या भएको छ ।

४० वर्षीया सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया भाई बुहारी रन्जना तिमल्सिना अधिकारीलाई आज बिहान बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

रन्जना दाप्चामा रहेको डराउनेपोखरीमा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी हुन् ।

घाँटीमा बन्चरो प्रहार हुँदा रञ्जनाको घटनास्थलमा मृत्यु भएको वडा नम्बर ८ का वडासदस्य मनोज अधिकारीले जानकारी दिनुभयो । घटना लगत्तै प्रहरीले सुदर्शनलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?