धादिङमा हतियार प्रहारबाट एकजनाको हत्या गरिएको छ ।

धादिङको नीलकण्ठ नगरपालिकाका राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङको खुर्पाले हानेर हत्या गरेका हुन् ।

सामान्य विवाद पछि परियारले गुरुङलाई घरभन्दा केही पर सडकमा लगेर हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

परियारले गुरुङको टाउको र खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमपर्ण गरेको प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले बताउनु भयो ।

घटनाको थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?