दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ५ ढोलाए भन्ने स्थानमा टेक्टर दुर्घटना भएको छ । धौललोटे बगड देखि धुलिगाडा खेडा जादै गरेका १२७९ नम्बरको टेक्टर दुर्घटना भएको स्थानीय प्रकाशसिह धामीले जानकारी दिनुभयो ।

इटा बोकेर धुलिगाडातर्फ जादै गएको विशन सिह कार्कीको टेक्टर सडकमा पल्टीदा दुई तर्फि बाटो अवरुद्ध भएको छ । अहिले स्थानीयहरुले बाटो खुलाउने प्रयास गरिरहेको धामीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?