दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ६ मा घाँस काट्न गएका एक पुरुष मृत फेला परेका छन् ।

नौगाड गाउँपालिका वडा नम्बर ६ धुलिगाडा लामा इजर घर भएका अन्दाजि ३२ बर्षीय पुरुष दानसिह धामी मृत फेला परेको स्थानीय प्रकाशसिह धामीले जानकारी दिनुभयो ।

शनिबार बिहान घाँस काट्न भनेर गएका धामी मध्यान्न सम्म समेत घर नफर्किएपछि आफन्तहरुले खोजि गरेका थिए । खोजि गर्दा धामी दिउँसो १ बजेतिर मृत अवस्थामा फेला परेका हुन् ।

मृतक धामीका घरमा श्रीमती र ४ छोराछोरी रहेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?