दार्चुला। दार्चुलाका मंगलबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना र महाकाली नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रसाद भुषालले जानकारी दिनुभयाे ।

याे संगै दार्चुलामा संक्रमितकाे संख्या ५९ पुगेकाे छ ।

जसमध्ये ५ जना मात्रै संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?