किशोरीमाथि बलात्कार गरेकाे आरोपमा प्रधानाध्यापक पक्राउ

दार्चुला । किशोरीमाथि बलात्कार गरेकोमा आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बझाङको बित्थडचिर गाउँपालिका घर भएका कलकबहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बोहराले बझाङ घर भई धनगढीमा डेरामा बस्ने किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ।

भदौ २६ गते किशोरीले दिएको जाहेरीको आधारमा बोहरालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बिष्टले जानकारी दिए।

पक्राउ परेका बोहरा बझाङको कालिका बाल ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?