दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाको गाडी काठमाडौं ट्राफिक प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

डिलासैनी गाउँपालिकाले भाडामा लिएको म १ च ४८८ नम्बरको गाडी काठमाडौ थापागाउँ स्थित गलत ठाउँमा पार्किङ गरेको पाईएकोले ट्राफिक प्रहरीले लक लगाएर कारबाही गरेको जनाएकाे छ ।

गाउँपालिकाले भाडामा लिएको उक्त गाडी नेकपा बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालको नाममा रहेको छ ।

गाउँपालिकाले गाडीको ईन्धन खर्च वापत मासिक एक लाख २० हजार समेत व्यहोर्ने गरेर गाउँसभाबाट निर्णय गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?