दार्चुला । चर्चित आरोही हिउँ चितुवाु आङरिता शेर्पाको ७२ वर्षको उमेरमा निधन भएको छ ।

सोलुखुम्बुको थमोमा जन्मिएका शेर्पाको आज बिहान काठमाण्डौको जोरपाटीमा निधन भएको परिवारले जानकारी दिएका छन् । उहाँले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । यही कारणले उहाँलाई हिउँ चितुवा उपनाम दिइएको थियो ।

नेपाललाई विश्व रङ्गमञ्चमा चिनाउने शेर्पाले प्रकृतिमाथि विजय प्राप्त गर्नु भएको थियो । उहाँ सु(प्रबल गोरखा दक्षिण बाहु पहिलोलगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कारबाट विभूषित हुनुभएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

एसईई नतिजाः दार्चुलाका विद्यालयमा लटिनाथ मावि खार प्रथम, पालिकामा महाकालीको धेरै (विस्तृत)

२०८२ असार १५, आईतवार १७:५९ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?