कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगगा नगरपालिकामा करेन्ट लागेर वडा नम्बर १० का २९ बर्षीय रघुविर धामीको मृत्यु भएको हो।

खेतमा रहेको पोलमा हुक गरेर छोडिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिनुभयाे ।

जगली जनावरका लागि थापेको करेन्टको पासोमा परेर उनको ज्यान गएको उहाँले बताउनुभयाे
। घटनाको अनुसन्घानका लागि ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?